Quantcast
Channel: Nepali Music News – Fursad Nepal
Viewing all 265 articles
Browse latest View live

KARMA BAND Released the Music Video ” Kahilekahi…”

$
0
0

One of the most popular folk pop music band of Nepal, Karma Band has released the music video of the song Kahilekahi… The song is included in the album Naya Sapana. The was written by Manish Bashistha and Surendra Man Singh has given his beautiful voice. Kapil Khadka and Surendra himself have shot the video. Surendra has edited the video. The video has captured the beautiful scene of Hetauda and Narendra Maharjan has produced it.

a

The model and the dance choreographer Deepika Sharma has done its featuring. She is one of the best dance choreographer and has own many title awards in her times. She studying Bachelor in Hetauda. She is very talent in her studies as well. Karma Band born in 1966 has given very popular songs like Hukka Mero Dalle Dalle… Kahahola Gharabara… which are equally famous and liked by every audience irrespective of their age and sex. Surendra Man Singh, Anil Shakya , Prashant Maharjan are its band members.


Heera Devi Waiba to Reborn with her lively songs

$
0
0

One of the notable singing icon who enriched Nepali music industry with her more than 300 lively songs is returning to her audience. She is non other than Heera Devi Waiba and this unparalleled job is being done by own son and daughter , Satya Aaditya Waiba and Nabanit Aaditya Waiba.

a

Songs will be sung again and their music arrangements will also be revised. For all this, legendary music band , Kutumba is extending its helping hands.

a2

“JHYAMMAI” a music video by Chitra Hingmang

$
0
0

The versatile personality who began his career from school teaching as a music teacher, very hardworking and industrious artist, Chitra Hingmang, who is singer and musician as well, has come to his audience with a music video called JHYAMMAI in his own vocal and music composition and music arrangements.

a

Hari Bhattarai is the lyricist of the song. Riza Bhushal, Shiva Lamichhane, Manoj and Sanjeev Singh have done featuring in the music video. Michael Chand has directed the music video and its cinematography was done by Suman Koirala. The music video of the song is full of romance. It is successfully gaining popularity and public views in the you tube channel. We expect more creations from the versatile personality, Chitra Hingmang. All the best.

“IF YOU CAN’T WATCH MY BEAUTY” YOU MAY TURN OFF YOUR TV-SET

$
0
0

The most popular and stunned beauty and bold and sexy model and the singer, Jyoti Magar has been facing a number of blames for a number of times. This is not for her performance or singing quality, rather she has been facing this blames for what she wears and how she presents herself as bold and sexy model on the stage while performing. She thinks wearing short and transparent clothes that hardly keeps her secret parts unseen, is simple for her. She calls herself a ‘BOLD WOMEN’.

a1

She doesn’t hesitate to wear such clothes that can’t hide her secret parts. She stands on the stage in vulgar dress-up. In the question, ‘Why you wear such vulgar dress in stage program or is your beauty sustaining your career or why don’t you work hard for lyrics rather you focus on offensive dress up due to which audience have to turn off their TV sets if Jyoti’s songs are played?’ She easily said, “If you can’t digest my beauty and boldness, you may turn off your TV sets.”

a2

DIPSHIKHA KHADKA IN MUSIC VIDEO

$
0
0

The model and the social worker, Dipshikha Khadka has done the role in the music video of the song Timro Dilko Fulbarima… She is also seen in the music video of ‘Malai Maya Garne Bhae Mero Yo Bhanaixa, Ma Bahek Kohi Kasaiko Huna Manahixa…’

a

Uma Gurung Bhattarai has given her voice in the song Timro Dilko Fulbarima…Prakash Dhital wrote its lyrics and Rahul Pradhan composed its music. Utsav Dahal did its choreography and its direction was done by Yubaraj Waiba. We can see the beautiful scene of Nagarkot in the featuring of Dipshikha accompanied by Pushpal Khadka.

a1

Watch this beautiful song here :

Deepak Bajracharya released music video “ALLARE”

$
0
0

The singer Deepak Bajracharya has released the music video of his song ALLARE. Deepak and Rhythm Band have composed its music. Rikki Shakya is the lyricist of the song and media person Subrat Acharya has directed the video. Prakash KC, Deepjyoti Thapa and Roshani K.C have featuring. Bharat Regmi has edited the video whose drone was used by Debin Rai.

दिवंगत चर्चित -यापर यम बुद्धको नयाँ एल्बम सार्वजनिक (भिडियोसहित)

$
0
0

केही दिनअघि ‘आत्महत्या’ गरेका चर्चित -यापर यम बुद्ध (अनिल अधिकारी)को नयाँ एल्बम ‘खतरा’ सार्वजनिक भएको छ । उनको मृत्युले प्रशंसकहरु दुःखी भइरहेका बेला उनको नयाँ गीत खतरा सार्वजनिक गरिएको हो ।

a2

‘खतरा’ एल्बममा नौ गीत समावेश छन् । एल्बमका निर्मातामध्येका एक नास्टीले युट्युब मार्फत् सो गीतको अडियो सार्वजनिक गरेका हुन् । केही दिनअघि बेलायतमा यमले ‘आत्महत्या’ गरेका थिए ।

राजेशपायलको भिडियोमा दिलीप र सुनिक्षा

$
0
0

अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको रचना तथा राजेशपायल राईको स्वरको आधुनिक गीत ‘चमेलीको…’ भिडियो निर्माणस“गै सार्वजनिक भएको छ । गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीत गरेका हुन् । केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका एकल एल्बम‘भावसागर–२’ मा यो गीत समेटिएको छ । अमेरिकामै छायांकन गरिएको यो भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

a

रोमान्टिक शैलीको यो गीतको भिडियोमा दिलीप र सुनिक्षाले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, ईशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन् । भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षत्रीले निर्देशन गरेकी हुन् ।


Binod Dhakal’s “Bajele Guitar Bajako” Launched Music Video

$
0
0

Versatile artist Binod Dhakal has released the music video of his song Bajele Guitar Bajako.He writes songs, composes music and does modeling as well.The song “Bajele Guitar Bajako” is in Reggae pattern,so we can call it as nepali reggae song.Arrangement of this song is done by Dinesh Shrestha.Lyrics,Music and Vocal is by Binod Dhakal himself.

a1

Direction of this Music video “Bajele Guitar Bajako” is also done by Binod Dhakal and music video was shot in Phuket,Thailand.Editor of this song is Sushil Neupane and Cinematographer is Anup Giri.

Watch this beautiful song here :

Song pattern-Nepali Reggae song
Title-Bajeley Guitar Bajako
Singer-Binod Dhakal
Lyrics/Music-Binod Dhakal
Arrangement-Dinesh Shrestha
Camera-Anup Giri
Editor-Sushil Neupane
Director-Binod Dhakal
Shooting Location-Thailand,Phuket

गायक प्रकाश ओझा पक्राउ,१० वर्षको लागि जेल चलान

$
0
0

तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन् केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो  ४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५५ वर्षको सजाय सुनाएको थियो

a

इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकारसमेत हुन् उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले जनाएको छ अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर देखाइ अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनलाई अदालतले जेल सजाय तोकेको हो  ओझाले नाबालिकाहरुको अश्लित तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिइ पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो  

सेलिब्रेटि मेनेजमेन्टले उतार्यो नयाँ प्रतिभाहरु

$
0
0

सेलिब्रेटी मेनेजमेन्ट नेपालले कलाकारको प्रमोसन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रम “Soulful Voice ”  मा गायकद्वय निशान भट्टराई र सुरेश लामा शनिबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठान गुन्जिए साथै पवन पाठकको आकर्षक नृत्यले कार्यक्रमको रौनक बढाएको थियो। सार्वजनिक समारोहमा विशिष्ठ अतितिमा गायक सत्यराज आचार्य, अतिथिहरुमा वरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, संगीतकार एवम् एरेन्जर किरन कँडेल, संगीतकार सचिन सिंह, गायक एवम् संगीतकार मनोज राज, गायिका देवीका बन्दना एवम् नयाँदेखि पुराना संगीतकर्मीहरुको उपस्थिति रहेको थियो
a

“Soulful Voice ” कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणी भक्तराज आचार्य, वरिष्ट गायक फत्तेमान तथा चर्चित गायक सत्य÷स्वरुप राज आचार्यका आधा दर्जनभन्दा बढि गीत गाएका थिए भने हिन्दी गजल समेत गाए गोपाल योञ्जनको देशले रगत मागे मलाई बलि चढाउ बोलको गीत गाएर कार्यक्रमको सुरुवात निशानले गरेका थिए यस्तो पनि हुँदो रैछ, गल्ती हजार हुन्छन् यहाँ म मातिएको बेला, तिमीले पनि म जस्तै माया दिएर हेर, छोरीको जन्म हारेको कर्म, आगोको राप जीवन लगायत हिन्दी गजल गाइरहँदा दर्शकको तालिले हल बारम्बार गुन्जयमान भइरहेको थियो भने कार्यक्रमको अन्तिम गीत सत्यरस्वरुपको तिम्रो नशालु आँखाले मलाई मार्‍यो बोलको गीत निशान र सुरेशले दुवैले एकसाथ गाए
a1
एक दर्जनभन्दा बढि गीत गाइरहँदा दर्शकको गडगडाहडले हल तातेको थियो कार्यक्रममा विशिष्ट अतिथि सत्यराज आचार्यले सेलिब्रेटी मेनेजमेन्टले गरेको कामको प्रशंसा गर्दै गायकद्वयलाई समेत दिल खोलेर प्रशंसा गरे आचार्यले कलाकारले आफ्नो भ्यालु आफै राख्न नसकेको र आफूलाई चिन्न नसकेकोले पनि कलाकारको अस्तित्व धरापमा परेको तितो यथार्थ बताए त्यस्तै अतिथि राजु सिंहले नेपालमा निशान र सुरेश जस्ता होनहार एवम् दमदार स्वर भएका कलाकारहरुको जन्म दिनानुदिन भइरहेको हुँदा अब संगीतकारहरुले कम्पोज गर्दा बहुत मेहेनत साथ नयाँ नयाँ किसिमका कम्पोज गर्नु पर्ने बताए सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ सेलिब्रेटि मेनेजमेन्टका चियरमेन्ट सुवास प्रधानले संगीतकार संघलाई पन्ध्र हजार नगद सहयोग समेत गरेका थिए

a2

यम बुद्धको अन्तिम यात्रा र अन्त्येष्टि

$
0
0

नेपाल जस्तो सानो मुलुकमा गीतसंगीतको बजार त्यति राम्रो छैन त्यसमाथि ¥याप संगीतलाई रुचाउने कमै स्रोता पाईन्छ तर, जतिले यमबुद्धको संगीतलाई रुचाउँथे उनी अब हामीसँग छैनन् छ त केबल सम्झना मात्र  काठमाडौँको घट्टेकुलो निवासी २९ वर्षीय अनिल अधिकारी नेपाली हिपहप संगीतको दुनियाँ यानी नेपहपका चम्किला तारा थिए गीतमा निकै मार्मिक शब्द प्रयोग गर्ने अनिल यमबुद्धको रुपमा युवापुस्तामा निकै चर्चित थिए तर, गत माघ १ गते उनले लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरे  शनिबार उनको शव काठमाडौँ ल्याइयो केही समय प्रज्ञाप्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिएको थियो त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरियो

a

Shreshan Shrestha’s New Music Video ‘Timi Nai Hau’ Ft. Barsha Raut

$
0
0

Singer Shreshan Shrestha has released his new song titled “Timi Nai Hau”.This song is a new gift to young couples for this Valentine Day.Lyrics of this song is also written by Shreshan himself and music is composed by Piroo Rana.This song is from Shreshan’s third album “Approach”.

a1

This music video is produced under the banner of Inline Creation Records.We can see Barsha Raut and Shreshan Shrestha as lead models. Video editing and direction is also done by Shreshan Shrestha and Camera works done by Sujan Joshi.

a2

Watch this beautiful song here :

Inline Creation Records Presents: “Timi Hau Hau” performed by s2s(Shreshan) featuring Barsha Raut (Valentine Song)Vocal/Lyrics: s2s(Shreshan)
Music: Piroo Rana
Album: APPROACH
Beats: Shike’s Studio
Camera/Asst. Dir: Sujan Joshi
Edit/Direction: s2s(Shreshan)
Production: Inline Creation Records.

एन बि दाहाल को “पहिलो पहिलो भेटमै कस्तो माया बस्यो”

$
0
0

लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन. बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्। नेपालकै पुरानो रेडियो  रेडियो नेपालबाट बिभिन्न गीतहरुमा आफ्नो आवाज भरिसकेका एन। बी दाहालले लालिमा एल्बम दर्सक स्रोता माझ प्रस्तुत गरि सकेका छन् । लालिमा एल्बममा एउटा बस्तीको कथा, माया धेरै माथि , परदेश बाट , मनै त हो गरि ४ ओटा गीतहरु समाबेश गरेका हुन्।
नेपालका बिभिन्न चर्चित गायक तथा गायिका जस्तै सुक्मित गुरुङ, सपना श्री, यम बराल , स्वरुप राज आचार्य र अन्य कलाकारहरुले उनको संगीतमा आफ्नो आवाज भरिसकेका छन्। संगीतकार एन। बी दाहालले चाडै अर्को एल्बम प्रेमी बजारमा लिएर आउने तरखरमा छन्।
a
विदेशमा रहेर पनि नेपाली संगीतलाई माया गरि नेपाली संगीतको उत्थानमा लागेका एन. बी दाहाल नेपालमा छँदा अरु विधा जस्तै खेलकुद क्षेत्रमा सलग्न रहेको थिए र साथै खेलाडी भै १९८० मा मस्को ओलमपिक खेल र एथलेटिक खेलमा नेपालको प्रतिनिधि गरेका थिए।
साथै धेरै वर्ष राष्ट्रिय प्रसिक्षक भै काम गरेको संगीतकार एन. बी दाहालले “पहिलो पहिलो भेटमै माया बसेकोू बोलको म्यूजिक भीडीयो सार्वजनिक गरेका छन् । गीतमा उनकै संगीत र शब्द रहेको छ । सार्वजनिक गरिएको भिडियोमा नेपालकै चर्चित मोडेल तथा भी. जे बिबेक सिंह ठकुरी र प्राप्ति गिरी पौडेलले अभिनय गरेका छन्। प्रसन्न पौडेलको निर्देशन र छायांकन रहेको भिडियो सुशील न्यौपानेको सम्पादन रहेको छ।

भ्यालेनटाइनलाई लक्षित गर्दै पोखरामा भव्य कार्यक्रम हुँदै

$
0
0

भ्यालेनटाइनडेअर्थात् १४ फ्रेबुअरी नजिकिँदै गर्दा यहाँ विभिन्न प्रेमिल कार्यक्रमहरुको तालिका सार्वजनिक हुन थालेका छन् संसारका युवा जमातमाझ प्रेम दिवशका रुपमा चर्चितभ्यालेनटाइनडेलाई पेमी वा पेमिकाका लागि अझ थप प्रेमिल बनाउनकै लागि यस्ता कार्यक्रमहरु तय भइरहेका छन्  यस्तै, एमएमएस इन्टरटेनमेन्टले पनि यस वर्षको भ्यालेनटाइनलाई लक्षित गर्दै पोखरामा एक भव्य कार्यक्रम गर्दैछ ९ फ्रेबुअरीमाभ्यालेनटाइन स्पेशलनाममा हुने उक्त प्रेमिल साँझमा नेपाली गायन क्षेत्रका भर्सटायल गायक राजेशपायल राईदेखि पछिल्लो समयका चर्चित कलाकारसम्म सहभागी हुँदैछन्  सहभागी गायक÷गायिका तथा कलाकारले त उक्त साँझलाई प्रेमिल बनाउनेछन् नै, सोही कार्यक्रममा१४ फ्रेबुअरीनामक एक फिल्मसमेत प्रिमियर गरिँदैछ गीतकार तथा मोडल दर्पण राई निर्देशित उक्त साइलेन्स फिल्ममा दर्पण र सम्झना राईको अभिनयले युवालाई जोडीलाई मात्र नभएर उपस्थित सबैलाई प्रेम भावनामा डुबुल्की गराउनेछ

a

गीतकार समेत रहेका निर्देशक दर्पणले१४ फ्रेबुअरीले सुन्दर नगरी पोखराका जोडीलाई प्रेममय बनाउने विश्वास गरेका छन् भ्यालेनटाइनडेको केही दिनअगाडि प्रिमियर गर्न लागिएको१४ फ्रेबुअरीदर्पणकै कथा तथा पटकथामा एमएमस इन्टरटेनमेन्टले निर्माण गरेका हो यस फिल्मको  निर्माता भने क्रिस्टल हुन् क्रिस्टल को हुन् ? भन्नेचाहिँ फिल्म रिलिजपछि सार्वजनिक गरिने निर्देशक दर्पणले बताए डम्बर  राईको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको यस फिल्ममा ध्वनी विनय केटुको रहेको छ फिल्ममा भावनात्मक तथा मर्मस्पर्शी प्रेमकथा उनिएको दावी दर्पणले गरेका छन्  उक्त प्रेमिल साँझमा राजेशपायलसँगै संगीतकार तथा गायक महेन्द्र राई, सुसन कँडेल,, गायिका दीपा तामाङ, भीषण राई, विनय केटु, नृत्यांगना पे्ररणा तामाङ, मोडल तथा अभिनेत्री सम्झना राईलगायतले प्रस्तुती दिँदैछन्


सुजनको तिमीविना

$
0
0

गायक सुजन रसाइलीको आवाजमा रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा वर्षा सिवाकोटी र सुजन रसाईली आफैले अभिनय गरेका छन् । गीतमा शब्द र संगीत कमल खत्री छ । भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् । निर्देशक राईले गीतले भ्यालेन्टाइन डेलाई लक्षित गरेको  बताए ।

a

a2

 

तेरियालाई गृह जिल्लामा भव्य स्वागत

$
0
0

भारतीय टिभी च्यानलमाझलक दिखला जाको उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी तेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ तेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी तेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुनेडान्स इन्डिया डान्सको लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन् उनले हालै मात्र कलर्स टिभीबाट प्रसारण भएकोझलक दिखला जाको उपाधि समेत प्राप्त गरेकी थिइन् फाउन्डेसनका अध्यक्ष कृष्णबहादुर फौजामगरले टेरियाले उपाधि जित्दा स्वदेश तथा विदेशबाट नेपाली दाजुभाइ दिदीबहिनीले एसएमएस र अनलाइन भोट गरेर गरेको सहयोगप्रति आभार व्यक्त गरे

a

सो अवसरमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपाल र नेपालीको इज्जत विदेशी भूमिमा पुगेर राखेको भन्दै धन्यवाद व्यक्त गरे उनले तेरियाको जित सबै नेपालीको गर्व र उपलब्धि रहेको बताए उनले नेपाली परम्पराका नृत्यलाई विदेशी भूमिबाट नृत्यको माध्यमबाट अझ प्रचारप्रसार गर्न आग्रह गरे कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदीले टेरिया फाउन्डेसनसँग आवश्यक परे सहकार्य गरेर अगाडि बढ्ने बताए उनले जिल्ला विकास समितिले आवश्यक परेमा फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे यसैगरी, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले तेरियालाई बधाई दिँदै फाउन्डेसनसँग सहकार्य गर्न तयार रहेको बताए

हेमन्त रानाको ‘साइली’को म्यूजिक भिडियो सार्वजनिक

$
0
0

नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीतसाइलीबोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ

a

सो गीतमा  कालिप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द रचना रहेको  विदेशी भूमीमा रगतको पसिना बगाउँदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्नेलाखौं लाख नेपाली मनहरु प्रती समर्पित उक्त गीत जीएच इन्टरटेनमेन्टले बजारमा ल्याएको हो सो म्यूजिक भिडियोको निर्देशन स्वयम् गायक हेमन्त राणाले नै गरेका छन् उज्जवल जोशीले छायाङकन गरेको भिडियोमा पहरी/ मेनुका प्रधानकोे अभिनय रहेको छ

जंगलभित्र ज्योतीको जवानी र रेस्लरको हानाहान

$
0
0

शनिबार जंगल फेस्टिभलको अन्तिम दिन । बिदाको दिन परेकोले जंगल भित्र उसै पनि दर्शक निकै बाक्लो आउने निश्चित थियो । त्यसैमाथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र नेपाल भर्सेज भारतको घम्साघम्सी रेस्लिङ हुने भएपछि बालबालिका, तन्नेरी देखि वृद्धवृद्धासम्म जंगलमा ओईरिएका थिए ।छोटो मिनीस्कर्टमाथि ज्याकेट लाएर स्टेज उक्लिएकी ज्योती मगरलाई देख्ने बित्तिकै जंगलभित्र एकाएक कोलाहल मच्चियो । ज्योती पनि के कम ? पोखरेली दर्शकलाई स्टेजबाट भनिन्, ‘आइ लभ यू अल’ । त्यसैमाथि उनले ‘फ्लाइङ किस’ थपिदिईन् । त्यसपछि त झन् जंगलमा एकै छिन हल्लाखल्ला नै भयो ।जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीत गाउन थालिन्, तब दर्शक पुलकित भए । बिस्तारै माहौल तताउँदै लगेर ज्योतीले आफ्नो ज्याकेट फुकालिन् । त्यसपछि त झन् दर्शकको हुटिङले जंगल नै गुञ्जियो । त्यसपछि उनी स्टेजबाट तल झरेर ‘रेस्लिङ रिङ’मा पुगेर ज्योतीले गीत गाउन थालिन् । दर्शकको नजिक पुगेर ज्योतीले गीत गाउन थालेपछि एकैछिन् त आयोजकलाई भीड थाम्न गाह«ो प¥यो । त्यसपछि उनी आयोजकको आग्रहमा पुनः स्टेज फर्किईन् ।

ज्योती मगरले गर्माईरहेको माहौललाई पुनः पोखरेली मोडलहरुले ‘क्यास’ गरे । जंगल थिममा भएको फेशन शो मा १२ जना मोडलहरुले र्‍याम्पमा आफुलाई उतारे । लगालग दर्शकलाई तान्ने कार्यक्रमहरु राखिएको जंगल फेस्टिभलको अन्तिम दिन सबैभन्दा बढि आकर्षण भने रेस्लिङ मै थियो । सबै दर्शक रेस्लिङलाई व्यग्र भएर कुरिरहेका देखिन्थे । जब फेशन शो सकियो, तब दर्शकहरुको पर्खाई सकियो ।शुरुमा सम्पूर्ण रेस्लरहरु एकैचोटी रिङमा उत्रिए । त्यसपछि दुई÷दुई जनाको टोली आपसमा भिड्यो । र, अन्तिममा भारतीय रेस्लर आरडिएक्स र पोखरेली रेस्लर यूव दादाबीचको घम्साघम्सी रिङमा भयो । यो म्याचमा पोखरेली रेस्लरलाई चोट पनि लाग्यो । यद्यपी अन्तिम समयमा आएर भारतीय रेस्लरले म्याच हापे । र, पोखरेली रेस्लर युव दादा विजेता बने । उनलाई पोखरेली दर्शकको निकै साथ मिल्यो ।यी सबै आकर्षणसँगै जंगल फेस्टिभलमा विभिन्न स्टल घुम्ने, सेल्फी खिच्ने र जंगलको बारेमा जानकारी लिने दर्शकको संख्या पनि उत्तिकै बाक्लो थियो । भूतघरमा छिर्ने र ‘मोटुपत्ल’ुसँग फोटो खिचाउने बालबालिकाहरु पनि उल्लेख्य मात्रामा फेस्टिभलमा देखिन्थे ।

a

शनिबार जंगलभित्र देखिएको दर्शकको संख्या प्रति आयोजक निकै खुशी देखिएको छ । ‘यो सिजनकै सबैभन्दा बढि दर्शक जंगल फेस्टिभलमा अन्तिम दिन देखियो । हामीले सोँचेभन्दा बढि दर्शक जंगलमा पायौँ ।’ आयोजक जंगल फेस्टिभलका अध्यक्ष सोभित बस्यालले भने–‘मेलालाई मन पराएर अवलोकनका लागि आउने सम्पूर्ण दर्शककै कारणले हामी सफल भएका हौँ ।’आयोजक परिचय नेपालले फेस्टिभल निकै सफल भएको दाबी गरेको छ । उसले यो सफलताको श्रेय दर्शकसँगै विज्ञापनदाता, स्टल व्यवसायी, सरोकारवाला क्षेत्र र आफ्नै व्यवस्थापन टिमलाई दिएको छ । उसले सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

सरुको ‘साईला’ सार्वजनिक

$
0
0

गायिका सरु गौतमको स्वरमा रहेको ‘साइला मेरो साइला’ बोलको गीत भिडियो यूट्युबमार्फत सार्वजनिक भएको छ ।गीतमा मात्रिका पौडेलको निर्देशन र टंक बुढाथोकीको संगीत संयोजन रहेको छ । गीतमा विदेशिएको पतिलाई चाँडै फर्कि आउन आह्वान गरिएको छ ।

भिडियो हेर्नुहोस्:

Viewing all 265 articles
Browse latest View live


Latest Images